नेपालगञ्ज – नेपालगञ्जमा भएका चोरीका घटनामा बालक संलग्न रहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो पटक भएका चोरीका घटनामा बालकको संलग्नता रहेको जनाएको छ। प्रहरीले ६ जना बालकलाई पक्राउ गरेको छ। पक्राउ परेका बालक ११ वर्षदेखि १५ वर्षका छन्। बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले नगरका विभिन्न ठाउँका भएका सानाठूला चोरीका घटना बालक संलग्न […]