सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लामा रहेका थारू समुदायको हरेक वर्ष घटस्थापनाका दिन द्वितीया (चन्द्रमा) हेरेर दसैंको सुरुवात हुन्छ । तर, जमरा भने द्वितीया हेरेको बिहान अर्थात् द्वितीयाको दिन राख्ने गर्दछन् । थारू समुदायको परम्पराअनुसार घटस्थापनाको दोस्रो दिन बिहान विधिपूर्वक जमरा राख्ने चलन छ । थारू बृद्धिजीवी तथा धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका मुखिया (भलमन्सा) सरोज चौधरी […]
The post थारू समुदाय : द्वितीया हेरेर दसैंको सुरुवात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.