नेपालको हवाई सुरक्षा दर वृद्धि

काठमाडौँ– अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ । नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात कुल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल भएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को एयर सेफ्टी अडिटबाट नेपालको परिपालना दर औसत दरभन्दा […]

सम्बन्धित सामग्री

नेपालको हवाई सुरक्षा मूल्याङ्कन सुरु

नेपालको हवाई सुरक्षा मूल्याङ्कन (अडिट) गर्न स्थलगत अनुगमनका लागि नेपाल आएको युरोपेली सङ्घ (इयु) को हवाई सुरक्षा कमिटीले काम सुरु गरेको छ।

ईयूको प्रतिबन्ध र नेपालको हवाई सुरक्षा

आगामी नोभेम्बरमा बस्ने ईयूको हवाई क्षेत्र हेर्ने निकायको कालोसूचीबारे निर्णय लिने बैठकले नेपालमाथि लगाएको प्रतिबन्धलाई तत्काल अन्त्य गर्नुपर्ने हो। ईयूको यो विलम्बले गर्दा नेपाललाई प्रष्ट अन्याय भइरहेको छ।

नेपालको हवाई सुरक्षा पालनादर विश्वव्यापी औसतभन्दा माथि : आइकाओ

काठमाण्डौ – नेपालले हवाई सुरक्षा परिपालनादर विश्वव्यापी भन्दा माथि अर्थात् ७० दशमलव एक प्रतिशत प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन सङ्गठन (आइकाओ) को अन्तिम अडिट प्रतिवेदन अनुसार नेपालले ७० दशमलव एक प्रतिशत प्राप्त गरेको हो । आइकाओको यो प्रतिवेदन नेपाल नागरिक उड्ड्यन प्राधिकरणले सार्वजनिक गरेको हो । नेपालले प्राप्त गरेको यो स्कोर ग्लोबल एभरेजभन्दा माथि हो । प्राधिकरणका अनुसार एसिया प्रशान्त क्षेत्रको उड्ड्यन सुरक्षादर ६४ दशमलव पाँच र विश्वव्यापी सुरक्षादर ६७ प्रतिशत रहेको छ । देशको हवाई क्षेत्रमा प्राप्त यो उप...

हवाई सुरक्षा बढाउन एप्लिकेसनदेखि क्यामेरासम्मको प्रयोग हुँदै

६ कात्तिक, काठमाडौं । नेपालको हवाई सुरक्षा बढाउन हाइटेन्सन लाइन तथा तार हेर्न एप्लिकेसनको प्रयोग गरिने भएको छ । यस्तो सुविधा हेलिकप्टर उडानमा प्रयोग हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार नेपालमा हेलिकप्टरको उडानमा विद्युतीय तारबारले जोखिम निम्त्याउने गरेको छ । बढी जोखिमपूर्ण मानिने डाँडाहरुमा क्यामेरा जडानको काम समेत धमाधम भइरहेको प्राधिकरणका महानिर्देशक […]

अमेरिकी टोलीले नेपालको हवाई सुरक्षा अध्ययन गर्दै

अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभिएसन एडमिनिस्ट्रेसनको टोलीले नेपालको हवाई सुरक्षा अवस्थाबारे बिहीबार (आज)देखि अध्ययन थाल्दै छ । सो टोलीले आइकाओले हेर्ने गरेका आठवटा क्षेत्रमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन गर्ने जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दिनुभयो ।

ईयूको अडिटमा नेपालको हवाई सुरक्षा दर उत्कृष्ट

नेपाल युरेपेली सङ्घ (ईयू) को अन्तगर्तको युरोपियन एभिएसन ‘सेफ्टी एजेन्सी’ (इआसा) को आडिटबाट नेपालको हवाई सुरक्षा अवस्था उत्कृष्ट देखिएको प्राधिकरणले जनाएको छ ।

नेपालको हवाई सुरक्षा परिपालन दर ७०.०१ प्रतिशत

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को अडिटबाट नेपालले हवाई सुरक्षा परिपालन दर ७०.०१ नतिजा हासिल गरेको छ । बुधवार नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत अप्रिल १२ देखि २५ सम्म आइकाओको टोलीले नेपालको उड्डयन क्षेत्रको स्थलगत सुरक्षा अडिटमा हवाई सुरक्षा परिपालन दर ७०.०१ प्रतिशत उड्डयन सुरक्षा कायम रहेको देखाएको बताएको हो । प्राधिकरणले आइकाओ १० सदस्यले टोलीले नेपालको आठ क्षेत्रमा गरेको अडिट गरेको थियो । पत्रकार सम्मेलनमा प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राज

नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेको दावी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताएका छन् ।नेपाल हवाई यातायात नियन्त्रक संघको २१औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन (ईयू) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरे । नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा ‘विश्वको औसतभन्दा राम्रो’ […]

नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेको पर्यटनमन्त्रीको दाबी

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी गरेका छन्।नेपाल हवाई यातायात नियन्त्रक संघले बुधबार काठमाडौंमा गरेको २१ औं वार्षिक साधारणसभामा उनले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन (इयू) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरे।नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तरराष्ट्रिय प्रतिवेदनमा विश्वको औसतभन्दा राम्रो अवस्था देखिएको चर्चा गर्दै उनले इयूले आ

नेपालको हवाई सुरक्षा दर वृद्धि

काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ । नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात् कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल भएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एयर सेफ्टी अडिटबाट नेपालको परिपालना दर औसत […]