काठमाडौं : नेकपा एमालेका उपध्यक्ष विष्णुप्रसाद पौडेलले काठमाडौं महानगरले यमबुद्धको शालिक बनाउने निर्णयको स्वागत गरेका छन्। काठमाडौं महानगरपालिकाले र्याप गायक यमबुद्धको शालिक बनाउन १५ लाख बजेट विनियोजन गरेपछि चर्को आलोचना भएको थियो। त्यसपछि मेयर बालेन्द्र शाहले आफ्नो तलबबाट यमबुद्धको शालिक बनाउने घोषणा गरेका थिए।उपध्यक्ष पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने ब्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली ह