विदेश पठाइदिने लोभ देखाएर २२ लाख ठगी, दुई पक्राउ

बेलायत र दुबई पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिले २२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ । प्रहरीले दुई छुट्टाछुट्टै ठगी अपराधमा संलग्न रहेको आरोपमा आइतबार दुई जनालाई पक्राउ गरेको छ ।