अग्नि मोटोइंकको ‘मनसुन राइड अफर’ सार्वजनिक

काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी तथा क्लासिक लेजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइंकले जावा तथा येज्दी मोटरसाइकलहरुमा ‘मनसुन राइड अफर’ सार्वजनिक गरेको छ । अफर अनुसार  जावा र येज्दी मोटरसाइकल किन्ने ग्राहकले कम ब्याजदरमा सजिलो फाइनान्स अथवा एसेसरिज सहित राइडिंग गियर समेत पाइने कम्पनीले जनाएको छ । यो योजना अनुसार ग्राहकले मोटरसाइकल खरिद गर्दा ५० […]