आइएमई–पेबाट भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक अफर

आइएमई डिजिटल सोलुसन लिमिटेडबाट प्रवद्र्धित ‘आइएमई–पे’ को सेवाग्राही केन्द्रीत योजना सार्वजनिक गरिएको छ । सोही योजना अन्तर्गत आइएमई–पे सेवाग्राहीको लागि नेपालभरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत (३०० सयसम्मको) क्यासब्याकको अफर रहेको छ ।उक्त योजना सार्वजनिक गरिएको अवसरमा आइएमई–पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सेवाग्राही अझ बढी प्रोत्साहित हुने बताए […]

सम्बन्धित सामग्री

कुमारी बैंकले ल्यायो ‘क्यासब्याक अफर’ योजना

कुमारी बैंकले नेपालीहरूको चाड तिहार र छठलाई लक्षित गर्दै ‘क्यासब्याक अफर’ योजना ल्याएको छ।

कनेक्ट आईपीएसको इन्स्युरेन्स प्रिमियम भुक्तानीमा क्यासब्याक अफर

कनेक्ट आईपीएसले क्यासब्याक अफर ल्याएको छ । आईपीएसले ‘इन्स्युरेन्स प्रिमियम पेमेन्ट २०८० क्यासब्याक’ अफर सार्वजनिक गरेको हो । यस अफरअन्तर्गत कनेक्ट आईपीएसमार्फत लाइफ इन्स्युरेन्स कम्पनीको प्रिमियक भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २०.८० प्रतिशत क्यासब्याक पाउनेछन् । यो भनेको अधिकतम २ हजार ८० रुपैयाँ हुन आउँछ । अफरको अन्त्यमा एक जना भाग्यशाली विजेताले […]

कनेक्ट आईपीएसले ल्यायो इन्स्योरेन्स प्रिमियम भुक्तानीमा क्यासब्याक अफर

काठमाडौं । कनेक्ट आईपीएसले ‘इन्स्योरेन्स प्रिमियम पेमेन्ट २०८० क्यासब्याक’ अफर सार्वजनिक गरेको छ । ३ असारदेखि ३० असारसम्म लागु हुने गरी अफर सार्वजनिक गरिएको कनेक्ट आईपीएसले जनाएको छ । कनेक्ट आईपीएसमार्फत् लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २०.८० प्रतिशत (अधिकतम रु २,०८०) क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ […]

माछापुच्छरे बैंक र एनसीएचएलबीच सहमति

माछापुच्छरे बैंकले एनसीएचएलसँगको सहकार्यमा क्यासब्याक अफर ल्याएको छ । दसैं लक्षित गरी भाटभटेनी सुपरमार्केटमा क्यूआरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको हो ।चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्देश्यले क्यासब्याक अफर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यो अफर ८ देखि १४ असोजसम्मका लागि लागु रहने छ । अफरअन्तर्गत बैंकका ग्राहकले नेपाल पे क्यूआरबाट […]

माछापुच्छ्रे बैंकले ल्यायो १० प्रतिशत क्यासब्याक अफर योजना

काठमाडौं । माछापुच्छ्रे बैंकले एनएचसीएलसँगको सहकार्यमा बडा दशैँलाई लक्षित गरि भाटभटेनी सुपरमार्केटमा क्यु आरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ । चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्धेश्यले क्यासब्याक अफर संचालनमा ल्याइएको बैंकले जनाएको छ । यो अफर असोज ८ गते देखी असोज १४ गते सम्मका लागि लागू रहने पनि बैंकले जनाएको छ […]

माछापुच्छ्रे बैंकले ल्यायो नेपाल पे क्यूआरमा १० प्रतिशत क्यास ब्याक अफर

काठमाडौं । माछापुच्छे बैंकले एनसीएचएलसँगको सहकार्यमा दशैं पर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केटमा क्यूआरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ । चाडवाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा पुग्ने विश्वासका साथ क्यासब्याक अफर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । यो अफर ८-१४ असोजसम्मका लागि लागू हुनेछ । जस अन्तर्गत बैंकका ग्राहकले नेपाल पे क्यूआरबाट भाटभटेनी सुपरमार्केटमा […]

‘आईएमई पे’को क्यासब्याक अफर सार्वजनिक

काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडबाट प्रवर्द्धित ‘आईएमई पे’ ले नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ ।  २५ जेठदेखि लागू हुने गरी आईएमई पेले क्यासब्याक अफर सार्वजनिक गरेको हो । ‘प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक अफरमार्फत प्रयोगकर्ताहरुले ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति वा सो मिति सकिएको ७ दिनभित्र भुक्तानी गर्दा १ […]

दराजसँगको साझेदारीमा नबिल बैंकले ल्यायो क्यासब्याक अफर

काठमाडौं । नबिल बैंकले दराज(अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुका लागि क्यासब्याक अफर ल्याएको छ । दराजसँगको साझेदरीमा कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार रुपैयाँ क्यासब्याक र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम ३ हजार ५ सय सम्म क्यासब्याक […]

दराज ११.११ मा नबिल बैंकको क्यासब्याक अफर

नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ मेगासेल अवसरमा ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ । दराजसँगको साझेदारीमा कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म ग्राहकहरूले डेबिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार रुपैयाँ क्यासब्याक र क्रेडिट कार्डमार्फत समान छुट वा अधिकतम तीन हजार ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने नबिल बैंकले जानकारी दिएको हो । दराज...

दराज ११.११ मा नबिल बैंकको क्यासब्याक अफर

नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ मेगासेल अवसरमा ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ ।दराजसँगको साझेदारीमा कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म ग्राहकहरूले डेबिट कार्डमार्फत १५ प्रतिशत छुट वा अधिकतम तीन हजार रुपैयाँ क्यासब्याक र क्रेडिट कार्डमार्फत समान छुट वा अधिकतम तीन हजार ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने नबिल बैंकले जानकारी दिएको हो ।दराज ११.११ मेगासेल हुन केही दिनमात्र रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोली ग्राहकहरूले डेबिट र क्रेडिट कार्डमार्फत क्यासब्याक अफ