तमोर कोरिडोर कालोपत्रेको काम अघि बढ्यो

पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने छोटो सडकको रुपमा लिइएको चतरा–मुलघाट–गणेशचोक सडक (तमोर कोरिडोर) कालोपत्रे गर्ने काम अघि बढेको छ ।