नुवाकोटमा पनि भेटियो डेल्टा प्लस भेरियन्ट

नुवाकोट । जिल्लामा कोभिड–१९ को बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको छ । त्रिशूली जिल्ला अस्पतालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमार्फत अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको मध्ये एक नमूनामा डेल्टा प्लस भेरियन्ट भेटिएको जनाएको छ । अस्पतालमा मेडिकल प्रमुख डा दीपेन्द्र […]

सम्बन्धित सामग्री

कोरोनाको डेल्टा प्लस भेरियन्ट झन चाँडो सर्ने

बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए) ले डेल्ट प्लस भेरियन्ट झन चाडो फैलिने निष्कर्ष निकालेको छ ।    सो निकायका अधिकारीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको उल्लेख छ । यस बारेमा थप अध्ययन अझै भइरहेको पनि उनीहरुको भनाइ छ । तर यसको असर भने गम्भीर प्रकारको नहुने सकारात्मक संकेत पनि अनुसन्धानकर्ताहरुले सुनाएका छन् । अहिले उपलब्ध रहेका खोपहरूले नै यसबाट सङ्क्रमितलाई बचाउन सकिने उनीहरुको निष्कर्ष छ । बेलायतमा पछिल्लो समय कोरोनाभ

तत्काल तेस्रो लहर आउने सम्भावना छैन– डा. पुन

डेल्टा भेरियन्ट भन्दा डेल्टा प्लस भेरियन्ट घातक भन्ने विषय अहिलेसम्म प्रमाणित भइनसकेको बताउँदै डा. पुनले डेल्टा प्लस भेरियन्टकै कारण तेस्रो लहर आउने सम्भावना अत्यन्तै कम रहेको जानकारी दिनुभयो ।

नेपालमा फेरि भेटियो कोरोनाको डेल्टा प्लस भेरियन्ट

नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन भएका संक्रमित फेरि फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा नमुनामध्ये तीन जनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको हो।

त्रिशुली अस्पतालमा कोरोनाको डेल्टा प्लस भेरियन्ट देखियो

अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोजिटिभ देखिएका ४ वटा नमुनामध्ये एक वटा नमुनामा डेल्टा प्लस भेरियन्ट देखिएको हो।

नुवाकोटबाट ल्याइएका चारमध्ये एक नमूनामा देखियो डेल्टा प्लस भेरियन्ट

काठमाडौँ- नुवाकोटको त्रिशुली अस्पतालले काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएका चार वटा कोरोना पोजेटिभका नमूनामध्ये एउटामा पछिल्लो भेरियन्ट डेल्टा प्लस पाइएको छ। त्रिशुली अस्पतालले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना पोजेटिभ देखिएका चार नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत अन्तर्राष्ट्रिय ल्याबमा जिन सिक्वेन्सिङका लागि पठाइएको उल्लेख गरेको छ। ती चार नमूनामध्ये तीनमा डेल्टा र एकमा डेल्टा प्लस भेरियन्ट […]

नुवाकोटमा पनि भेटियो डेल्टा प्लस भेरियन्ट

जिल्लामा कोभिड–१९ को बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको छ । त्रिशूली जिल्ला अस्पतालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको  मध्ये एक नमूनामा डेल्ट...

नुवाकोटमा पनि भेटियो डेल्टा प्लस भेरियन्ट

जिल्लामा कोभिड–१९ को बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको छ । त्रिशूली जिल्ला अस्पतालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको मध्ये एक नमूनामा डेल्टा प्लस भेरियन्ट भेटिएको जनाएको छ ।

नुवाकोटमा पनि भेटियो डेल्टा प्लस भेरियन्ट

नुवाकोट । जिल्लामा कोभिड–१९ को बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको छ ।

त्रिशुली अस्पतालमा कोरोनाको डेल्टा प्लस भेरियन्ट देखियो

अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोजिटिभ देखिएका ४ वटा नमुनामध्ये एक वटा नमुनामा डेल्टा प्लस भेरियन्ट देखिएको हो।

नुवाकोटमा कोरोनाको डेल्टा प्लस भेरियन्ट पुष्टि

यो भेरियन्टबाट बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उच्च संक्रमण र फोक्सोमा बढी असर पार्नसक्ने तथा डेल्टा प्लस भेरियन्ट नै कोभिडको तेस्रो लहरको उत्प्रेरक हुने उच्च सम्भावना रहेको अस्पतालले जनाएको छ ।