८६ हजार कर्मचारीमा कोही भेटिएनन् सर्वोत्कृष्ट !

काठमाडौं । ‘व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्मचारीको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न खडा भएको छ । प्रशासन विज्ञहरू भने यसलाई निजामती क्षेत्रको […] The post ८६ हजार कर्मचारीमा कोही भेटिएनन् सर्वोत्कृष्ट ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

निजामतीको दुर्दशा : ८६ हजारमा कोही भेटिएनन् सर्वोत्कृष्ट

‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्मचारीको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न खडा भएको छ ।प्रशासन विज्ञहरू भने यसलाई निजामती क्षेत्रको दुःखद र दुर्दशाको स्थितिका रूपमा चित्रण गर्छन् । निजामती सेवा दिवस हरेक वर्ष २२ भदौमा मनाउँदै आइएको छ ।सरकारले निजामती सेवा दिवसको अवसरमा प्रत्येक

यस वर्ष पनि भेटिएन सर्वोत्कृष्ट निजामती कर्मचारी, छनौट गर्न नसकेको कि नभेटेको ?

काठमाडौँ । यस वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटिएनन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जनालाई निजामती पुरस्कार दिने निर्णय गर्दै गर्दा सर्वोत्कृष्ट कर्मचारी नभेटिएको हो । गत वर्ष पनि सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी भेटेको थिएन । सम्बन्धित समाचार : यस पटक पनि भेटिएनन् सर्वोत्कृष्ट निजामती कर्मचारी १ निजामती कर्मचारी दिवसका दिन सरकारले एक जनालाई […]