फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा आज सुनसरीको दुहबीस्थित दिनेश स्मृति भवनमा सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै पूर्व मन्त्री भगवती चौधरीले लघुवित्त कार्यक्रममार्फत ग्रामीण महिलाहरूको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थामा उल्लेखनीय सुधार आएको बताइन्। उनले राज्यले ऋण मिनाहा गर्ने सम्भावना नरहेको उल्लेख गर्दै कर्जा उत्पादनमूलक क्षेत्रमा मात्र लगानी गर्न आग्रह […]
काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता पौडेल लामिछानेले विभिन्न ९ वटा सञ्चारमाध्यमविरुद्ध दर्ता गरेको करोडौँ दाबीसहितको मुद्दा हारेकी छन्। काठमाडौंस्थित सत्य साई सहकारी प्रकरणबारे प्रकाशित समाचारलाई लिएर लामिछाने पत्नी निकिताले दायर गरेको मानहानी मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला सोमबार गरेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले जनआस्था […]
२१ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ ।
शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै …