दलहरु समानुपातिक उम्मेदवार छान्न ब्यस्त

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउने मिति आज आइतबार र भोलि सोमबार तोकेकाले राजनीतिक दलहरु बन्दसूचि तयार पार्न ब्यस्त छन् । नेपाली कांग्रेसको संसदीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बिहान ९ बजेदेखि समितिको बैठक चलिरहेको हो । कांग्रेस सहमहामन्त्रीले मातहतका समितिबाट केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारको नाम जातीय तथा […]