आन्तरिक पर्यटन यात्राले सिकाएका सडक सुरक्षाका पाठ

सोचें, विशिष्ट मानिएका व्यक्तिको यात्रामा सहजताका लागि यति धेरै ख्याल गरिंदो रहेछ त। यसरी नै सर्वसाधारणको यात्रालाई पनि सहज बनाइँदो हो त हामी सबैले हाम्रा दुर्गम सडकमा पनि सहज र सुरक्षित यात्राको अनुभव गर्न सक्नेथियौं।

सम्बन्धित सामग्री

एक्सपल्स राइडर्स नेपालले ‘राइड टू मध्यबिन्दु’ आयोजना गर्दै

काठमाडौं । एक्सपल्स राइडर्स नेपाल क्लबले ‘राइड टू मध्यबिन्दु’ आयोजना गर्ने भएको छ । राइडर्स नेपालले सडक सुरक्षा तथा आन्तरिक पर्यटन पबद्र्धन गर्ने मुख्य उद्देश्यले उक्त राइड आयोजना गर्न लागेको हो । राइड टू मध्यबिन्दु फागुन २० गतेदेखि २२ गतेसम्म आयोजना हुने क्लबले जनाएको छ । राइडरहरूले नवलपुरको मध्यबिन्दु नगरपालिकाबाट चितवन सौराहा, हेटौंडा, कमवानपुरगढी हुँदै […]

‘भीआर एक्सप्लोरिङ एड्भन्चर’

कोभिड १९को प्रभावले थिलथिलो भएको अवस्थामा इग्निसन अटो प्रालिले आफ्ना ग्राहकहरुलाई कोभिड कालमा दैनिक जीवनयापन , ब्यवसयिक गतशििलताका बिषयमा अन्तरकृया, आन्तरिक पर्यटन प्रर्वद्धन, सडक सुरक्षा सम्बन्धमा जनचेतना प्रवाह गर्ने उद्देश्यका शनिबार 'भीआर एक्सप्लोरिङ एड्भन्चर' नामक …