प्रहरीले अब विभूषण र तक्मा बापत अंक नपाउने !

कार्यसम्पादन मूल्यांकनमा अंक जोडिने भएकाले विभूषण लिन अस्वस्थ प्रतिष्पर्धा बढेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले विभूषण वापतको अंक खारेज गर्ने प्रस्ताव गृह मन्त्रालयमा लगेको थियो ।

सम्बन्धित सामग्री

गृहमन्त्रीले रोके विभूषण, अब मापदण्ड बनाएर मात्र दिइने

२९ भदौ, काठमाडौं । सरकारले यो वर्ष संविधान दिवसको दिन मानपदवी तथा पदक वितरण नगर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले विभूषण वितरण कार्य हाललाई स्थगित गर्ने निर्णय गरेको हो । साथै विभूषण वितरणलाई मर्यादित एवं थप व्यवस्थित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुन समेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न […]

विभूषण वितरणमा रोकिएला विकृति ?

संविधान दिवसमा घोषण हुने विभूषणका लागि गृहमा दुई हजारभन्दा धेरै सिफारिस  विभूषण घोषणा हुने मिति नजिकिँदै गर्दा गृह मन्त्रालयमा सिफारिसको चाङ लागेको छ । अत्यधिक सिफारिसले गर्दा यस वर्ष पनि मापदण्डविपरीत धेरै...

स्वास्थ्य क्षेत्रका यी ६४ जनालाई राष्ट्रपतिबाट विभूषण प्रदान गरिने

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विभूषण प्रदान गर्ने भएकी छन्। सरकारको भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गर्ने भएकी हुन्।

संविधान दिवसमा ९९८ जनालाई विभूषण (सूचीसहित)

संविधान दिवनको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ वटा पदक तथा विभूषण प्रदान गरेकी छन्।...

सरकारले दिने भनेको विभूषण लिन २७४ जनाले गरे अस्वीकार

सरकारले संविधान दिवसको दिन घोषणा गरी नयाँ वर्षको दिन प्रदान गर्ने विभूषण लिन २७४ जनाले अस्वीकार गरेका छन् । सरकारले पछिल्ला वर्षहरुमा दलका पहुँचवाला नेता तथा कार्यकर्तालाई जथाभावी विभूषण वितरण गर्दै आएको छ, जसको कारण ‘विभूषण दिने मापदण्ड’का विषयमा प्रश्न उठ्ने गरेको छ ।  सरकारले विभूषणका लागि छनौट गरेका नाम विवादमा परेपछि पछिल्ला वर्षहरुमा विभूषण अस्वीकार गर्नेको संख्या बढ्न थालेको हो । महालेखा परीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प

निलम्बित प्रधानन्यायाधीश जबरालाई दिइएन विभूषण

नौ सयजनालाई १८ करोडको विभूषण वितरण निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विभूषण सरकारले रोकेको छ । पदीय दुरुपयोगको आरोपमा निलम्बनमा रहेकाले उनलाई सरकारले विभूषण नदिएको हो । बिहीबार अन्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण...

को–कोले गरे विभूषण नलिने घोषणा  ?

पूर्वमन्त्री पीएल सिंह र कार्टुनिस्ट रविन सायमीले सरकारबाट विभूषण नलिने घोषणा गरेका छन् । संविधान दिवस २०७८ को अवसरमा सरकारले सिंहलाई ‘सुप्रशिद्ध प्रबल जनसेवाश्री’ र सायमीलाई ‘प्रबल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो ।वर्तमान संविधानलाई आफूले स्वीकार नगरेकाले विभूषण अस्वीकार गरेको सिंहको भनाइ छ । यस्तै सायमीले पदक वितरण दलीय प्रभावबाट मुक्त हुन नसकेकाले विभूषण नलिने निर्णयमा पुगेको बताए । ‘सरकारले मलाई प्रबल जनसेवा श्रीबाट विभूषित ग

राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

काठमाडौँ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन् । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्र दीप प्रथम श्रेणी […]

विभूषण वितरणमा विकृति : यो वर्ष पनि पाँच सयभन्दा बढीको सूची

–    विकृति हटाउने भन्दै ०६८ मा विभूषण सिफारिस समितिले १३ जनालाई मात्र विभूषण वितरण गर्ने सिफारिस गरेको थियो, तर सरकारले धेरैलाई दिन चाहँदा निम्तिएको विवादका कारण विभूषण वितरण नै रद्द...