पर्यटन क्षेत्र लयमा फर्कियो : मन्त्री किराती

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन्।मंगलवार मन्त्रालयमा सरकारको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफू मन्त्री भइसकेपछि करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आइसकेको दाबी गरे। उनले आफू मन्त्री भइसकेपछि एक महिनामा ई–टिकेटिङ लागू गरेको र अहिले दुर्गम क्षेत्रमा उडाउन तीनवटा जहाज खरिद प्रक्रिया अघि बढिरहेको बताए। उनले १२ वर्षदेखि बिग्रिएर बसेको एउटा ट्

सम्बन्धित सामग्री

राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छः मन्त्री किराती

काठमाडौं, २० फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको वर्तमान शत्रु गरिबी, बेरोजगारी, अशिक्षा र रोग भएको बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा देखिएका यी सबै समस्या समाधानका लागि वर्तमान सरकार प्रयत्नरत रहेको बताए । मन्त्री किरातीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत […]

मन्त्री किराती हवाईजहाजमा १८ करोड कमिशन खाने दाउमा छन् : रामहरि खतिवडा

काठमाडौँ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सस्तो लोकप्रियताका लागि काम गरिरहेको बताएका छन्।आइतवारको प्रतिनिधिसभाको बैठकमा उनले थ्रि हन्ड्रेड जी जहाज किनेर १८ करोड रुपैयाँ कमिशन खाने काममा मन्त्री किराती लागेको आरोप लगाएका हुन्।उनले पर्यटनमन्त्रीले नेपाल एयरलाइन्सलाई के गर्न खोज्नुभएको हो भन्दै प्रश्न गरे। उनले जहाज किन्न नसक्ने अवस्था रहेको बेलामा जहाज किन्नु कति जायज हो भन्दै सोधे।उनले उत्पादन नै बन्द भइसकेका जहाज ल्याएर नेपाल एयरल

पर्यटन विकासको आधारभूत शर्त नै सुरक्षा होः मन्त्री किराती

काठमाडौँ, १२ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको पर्यटन विकासका लागि पहिलो र आधारभूत शर्त नै शान्ति, सुरक्षा भएको बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा आज ४५औँ पर्यटक प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा उनले शान्ति, सुरक्षाको अभावमा समग्र पर्यटन क्षेत्रको विकासको अनुभूति गर्न नसकिने उल्लेख गरे । मन्त्री किरातीले पर्यटकको साथी पर्यटक […]

वायुसेवा निगम सुधार्न मन्त्री किराती प्रयासरत

काठमाडौं, पुस २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदबहालीका क्रममा भनेका थिए, ‘राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई गौरब गर्न लायक ध्वजाबाहक बनाउँछु ।’ विसं २०७९ माघ ३ गते मुलुकको ४० औँ पर्यटनमन्त्रीको जिम्मेवारी सम्हाल्दै मन्त्री किरातीले कमजोर अवस्थामा रहेको निगमलाई सुधार्ने उद्घोष गरेका थिए । मन्त्रीको जिम्मेवारी सम्हालेको ६ दिनपछि […]

पर्यटन क्षेत्रबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री किराती

फिक्कल– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् ।  इलामको प्रमुख पर्यटकीय क्षेत्र माङमालुङको भ्रमणपछि मन्त्री किरातीले देशको पर्यटन क्षेत्रको अधिकतम उपयोग गरी आर्थिक समृद्धिको यात्रामा अघि बढ्न सकिने बताएका हुन् ।  नेपाल विश्व पर्यटनको केन्द्र बन्नसक्ने प्रचुर सम्भावना रहेको बताउँदै उनले भने ,’यहाँका हरेक ठाउँ […]

नयाँ ढङ्गले पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री किराती

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल टानको ४५औँ साधारणसभामा मन्त्री किरातीले बाह्रै महिना नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकेमात्र नेपालको पर्यटन क्षेत्रले विकासको गति लिने बताए । “जेठदेखि भदौसम्मलाई हामी अफसिजन भन्दै आएका […]

आफ्नै मान्छेबाट नाजायज दवाब आयोः मन्त्री किराती

काठमाडौं, २५ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मुलुकमा व्याप्त विसङ्गतिहरुलाई पन्छाउन क्रियाशील रहँदैआएकामा आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दवाव दिने र घेराबन्दीमा पार्ने काम भइआएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् । ‘नेपालका बौद्ध तीर्थस्थलहरु’ शीर्षक पुस्तकको लोकार्पण गर्दै उनले मुलुकलाई धोका दिने काम नगर्ने बरु राजीनामा गर्ने बताए । “पटक […]

पर्यटन ऐनलाई संशोधन गरेर अगाडि बढ्छौँ: मन्त्री किराती

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनलाई संशोधन गरेर सरकार अगाडि बढ्ने बताएका छन् । पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको तालिम समापनमा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको बताएका हुन् । “लामो समय अगाडि बनेको पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको समस्या समाधान […]

पर्यटन विकासको नाममा धरातल भुल्नुहुँदैन : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन विकासको नाममा परम्परागत धरातल भुल्न नहुने बताउनुभएको छ । कोशी प्रदेशको पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको आव २०८०/८१ को बजेट सार्वजनिकीकरण कार्यक्रममा उहाँले पर्यटन प्रवर्द्धन गर्न निर्माण गरिने संरचनाले पूर्खाको झल्को दिनुपर्नेमा जोड दिनुभयो । “विदेशीको नक्कल गर्ने बानीले हामी बिग्रिरहेका छौँ”, उहाँले भन्नुभयो, “यहाँको …

विमानस्थल नागरिकको पहुँचमा हुनुपर्छ : पर्यटन मन्त्री किराती

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमानस्थल सुविधा र यात्रुमैत्री हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहीवार हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलसँग सम्बन्धित अधिकारीसँगको संयुक्त बैठकलाई सम्बोधनका क्रममा उहाँले विमानस्थल अझै पनि नागरिकको पहुँचमा नरहनुले गम्भीर प्रश्न उब्जाएको उल्लेख गर्नुभयो । ‘हामी सबै नेपालीलाई देश बनाउने हुटहुटी छ, राज्यले तोकेको परिभाषित जिम्मेवारीमा बसेर, शपथ खाएर देशको सेवा गर्ने वाचा गरेका छौँ’, पर्यटनमन्त्री किरा...