सडक दस्तुर संकलन थालिएपछि गाडी भाडा बढाउन यातायात व्यवसायीको माग
काठमाडौं । सडक बोर्ड नेपालले यसपटक आफैंले सडक उपभोग दस्तुर (रोड टोल) संकलन थालेको छ । विगतमा ठेकेदारमार्फत् संकलन हुँदै आएको थियो ।
तर कतिपय ठेकेदारले रकम जम्मा नगरेपछि आफैंले दस्तुर संकलन थालेको सडक बोर्ड नेपालका …