ज्योति विकास बैंकद्वारा सुदूरपश्चिमका दुर्गम स्वास्थ्य चौकीहरूमा बेबी वार्मर वितरण

ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्रस्थित स्वास्थ्य चौकीहरूमा नवजात शिशुको जीवन रक्षा गर्न आवश्यक पर्ने ‘बेबी वार्मर’ वितरण गरेको छ। सुरक्षित मातृत्व सेवा दुर्गम भेगसम्म पुर्‍याउने लक्ष्यसहित बैंकले सीएसआर कार्यक्रम अन्तर्गत महत्वपूर्ण स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो। बैंकका अनुसार बझाङ जिल्लाको मष्टा गाउँपालिका–२ स्थित मष्टा स्वास्थ्य चौकी तथा खप्तडछान्ना गाउँपालिका–५ को कालुखेती स्वास्थ्य चौकीमा […]