उखुको मूल्य हालसम्मकै उच्च पाउँदा पनि किन असन्तुष्ट छन् किसान ?
२६ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा उखु किसानले हालसम्मकै उच्च उखुको समर्थन मूल्य पाएका छन् ।
२२ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले चालु आवका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ …