महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी

झापा – झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको आजको पहिलो खेलमा एपिएफ क्लब विजयी बनेको छ । एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो । एपिएफले १५–२५, १८–२५ र १८–२५ अङ्कले तीन सेटमा आर्मीलाई पराजित गरेको थियो भने आर्मीले २२–२५ अङ्कले एउटा सेट आफ्नो पक्षमा पारेको थियो […]