पढ्नुस् मौद्रिक नीतिका हाइलाइट १० बुँदामा

नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकको ५९ औं मौद्रिक नीति सार्वजनिक गरेका हुन्। मुलुकभित्र हुने पैसा (मुद्रा) को व्यवस्थापन, महँगी नियन्त्रण, मुलुकले बाहिरबाट प्राप्त गर्ने आम्दानी र खर्च सन्तुलन र वित्तीय क्षेत्रको स्थायित्व मौद्रिक नीतिका उद्देश्य हुन्छन्। हेर्नुहोस् यसपालिको मौद्रिक...