काठमाडौँ। नेकपा एमालेको अध्यक्षका लागि ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यतालिकाअनुसार पोखरेलले तोकिएको समयभित्र उम्मेदवारी दर्ता गराए। यस्तै अध्यक्षमा केपी ओलीले पनि उम्मेदवारी दर्ता गराएका छन्। दुवैले तोकिएको समयमै उम्मेदवारी दर्ता गराए। अब एमालेको अध्यक्षका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा हुनेछ। ओलीले पनि ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपमा पुगेर उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्षका […]