विदेशी लगानी प्रतिवद्धतामा सुधार, चार महिनामा ३६ अर्ब स्वीकृत

उद्योग विभागका अनुसार कात्तिक महिनासम्म विभिन्न आठ उद्योग समूहमा गरी ३ सय ८२ परियोजनाले लगानी स्वीकृति पाएका छन्।