काठमाडाैं । बलिउडका वरिष्ठ अभिनेता र लोकप्रिय कमेडियन सतीश शाहको ७४ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मिर्गौला सम्बन्धी समस्याबाट पीडित शाहको शनिबार अचानक स्वास्थ्य बिग्रिएपछि निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। शाहको केही महिनाअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। सफल शल्यक्रियापछि उनी पूर्ण रूपमा निको भएर डेढ महिनाअघि घर फर्किएका थिए। तर शनिबार राति […]