इजरायल र हमासबीचको युद्धमा मारिएका विपिन जोशीको शव स्वदेश ल्याइयो

इजरायल र हमासबीचको युद्धमा मारिएका नेपाली युवा विपिन जोशीको शव काठमाडौं ल्याइएको छ । जोशीको शव फ्लाइ दुबईको विमानमार्फत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो । जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू तथा अन्य उच्च सरकारी अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । आइतबार इजरायली परराष्ट्र मन्त्रालयका पदाधिकारीले इजरायलको बेन गुरियन विमानस्थलमा स्वर्गीय […]