थाइल्यान्डसँग नेपाल १२-० ले पराजित

काठमाडौँ। थाइल्यान्डसँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यू-१७ एसियन कपको छनोट चरणबाट बाहिरिएको छ। थाइल्यान्डको चोनबुरी रंगशालामा भरखरै सम्पन्न समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोली थाइल्यान्डसँग १२-० गोलअन्तरले नेपाल पराजित भएको हो। यो जितसँगै थाइल्यान्डले दुई खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेर आगामी वर्ष चीनमा आयोजना हुने एसियन कपमा स्थान बनाएको […]