गोलभेँडाको मूल्य घट्यो, किलोको कति?

उत्पादन बढेकाले मूल्य घटेको कालिमाटी तरकारी बजारका गोलभेँडा व्यवसायी ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।