कैलालीका सरकारी कार्यालयबाट अत्यावश्यक सेवा शुरू

बिराज रोस्यारा कैलाली । जेनजी युवाको आन्दोलनपछि बन्द भएका कैलालीका सरकारी कार्यालयहरुले अत्यावश्यक सेवा पुन: सुचारु गरेका छन् । जिल्ला प्रशासन कार्यालय, भन्सार र जिल्ला अदालतसहितका कार्यालयले अत्यावश्यक सेवा दिन थालेसँगै साेही कार्यालयहरुमा चहलपहल पनि बढ्दै गएको हाे । कैलालीका सरकारी कार्यालयमा अत्यावश्यक सेवा पुन: सुचारु भएसँगै चहलपहल बढ्न थालेको छ। गत आइतबारदेखि कैलाली भन्सार […]