कुलमान घिसिङले भने–सुशासन र इमानदारपूर्वक काम नगर्ने कर्मचारीलाई तुरून्तै हटाइनेछ

सोमबार पदभार ग्रहण गर्दै उनले कर्मचारी सरुवा, जिम्मेवारी प्रदान गर्ने लगायतका बिगतमा सुनिएका अनियमितालाई नियन्त्रण गर्ने बताए।