नवलपरासीमा नेपाली कांग्रेसको विवाद छताछुल्ल

‘मलाई तर्साएर, कारबाही गरेर भाग्ला अनि मैदान खाली होला भन्ने ठानिएको होला। खबरदार म गलत प्रवृत्तिका विरूद्ध सदैव लड्दै आएको छु, मेरो एक मुट्ठी सास रहँदासम्म त्यस्ता प्रवृत्तिका व्यक्तिहरूलाई नेपाली कांग्रेसबाट लखेट्ने प्रण गरेको छु,’ उनले भने।