सर्लाही ४: उम्मेदवारको लक्ष्य प्रधानमन्त्री, जनताको अपेक्षा पानी–बिजुली

८ माघ, सर्लाही । ‘अबकी बार गगन सरकार !’ नेपाली कांग्रेसका सभापति गगन थापाको पूर्ण कदको तस्बिरसहितको ब्यानर टाँसिएको छ । टाढैबाट देखिन्छन्, राता–हरिया झन्डाहरू । मान्छेहरूको भीड बढेको बढ्यै छ । ‘दिनको पाँच सयभन्दा धेरै …