काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल पार्टीले समावेशिताको एजेन्डा सङ्ख्याका आधारमा निर्धारण नगर्ने बताउँछिन्। एमालेको ११ औं महाधिवेशनमा सचिव पदमा दोहोरिएकी अर्याल देशको सर्वोच्च ठाउँमा एमालेले महिलालाई सहभागिता गराएको स्मरण गर्छिन । महाधिवेशनपछि ईश्वर पोखरेल प्यानलले पार्टी फुटाएर जाने विषयमा उनी विश्वास गर्दिनन् । यसबारे उनी भन्छिन्, ‘ईश्वर पोखरेल कमरेड एमाले […]