खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले कानुनी परिपालन नगरेको ६ वटा राजनीतिक दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।यसअघि आयोगले ७ वटा राजनीतिक दललाई तीन दिने स्पष्टीकरण सोधेको थियो । तर शिव सेना नेपालबाहेक स्पष्टीकरण सोधका अन्य दलले लेखा परीक्षण नबुझाएको, स्पष्टीकरण नदिएकोले दर्ता […]