यी हुन् ओली र पोखरेल समूहका एमाले पदाधिकारीका उम्मेदवार

काठमाडौँ। नेकपा एमालेको भृकुटीमण्डपमा जारी ११औँ महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेल दुवैले उम्मेदवारी दर्ता गर्दै आआफ्नो समूहको पदाधिकारीसमेत टुंगो लगाएका छन्। ओलीको समूहले महासचिवमा यसअघिका महासचिव शंकर पोखरेललाई नै अघि सार्ने निधो गरेका छ भने पोखरेल समूहबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार बनेका छन्। त्यस्तै ओली समूहले पाँच उपाध्यक्षमा आफ्नो समूहबाट विष्णुप्रसाद […]