दिउँसो १ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ-  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्: १ . माओवादी केन्द्रको स्थायी समिति बैठक भोलिसम्मका लागि स्थगित  नेकपा माओवादी केन्द्रको  आज बस्ने […]