सुनचाँदीको आपूर्ति सहज बनाउन प्रधानमन्त्रीसँग आग्रह

काठमाडौं, साउन २५ । सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन ब्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । बजारमा सुनचाँदीको आपूर्ति व्यवस्था प्रभावकारी वन्न नसकेकोले ब्यवसायीहरुलाई परम्परागत ब्यवसाय सञ्चालन गर्न नै धौ धौ परेको भन्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् । विभिन्न परम्परागत सिप तथा कला संरक्षण तथा प्रवर्धनका साथै औद्योगिकरण गर्ने उद्देश्यबाट स्थापित बी.जी एण्ड […]

सम्बन्धित सामग्री

आयल निगमका डिपो दसैँ बिदामा पनि खुला रहने

नेपाल आयल निगमका डिपो दसैँ बिदामा पनि खुला रहने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ ।  ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने गरी कार्यतालिका प्रकाशित गरिएको छ ।इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न पनि निगमले आग्रह गरेको छ ।

आयल निगमका डिपो दसैँ बिदामा पनि खुला रहने

काठमाडौँ । नेपाल आयल निगमका डिपो दसैँ बिदामा पनि खुला रहने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला रहने गरी कार्यतालिका प्रकाशित गरिएको छ । इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न पनि निगमले आग्रह गरेको छ

गहुँ र चिनी आपूर्ति सहजीकरण गर्न आग्रह

नेपालले भारतलाई गहुँ तथा चिनी आपूर्ति सहज बनाउन आग्रह गरेको छ । साथै, भारत सरकारले नेपाली चियामा थप शुल्क तथा कर लगाउने विषय सञ्चारमाध्यममा आइरहेको भन्दै यसबारे ध्यानाकर्षण गराउनुका साथै भारत सरकारले नेपाली चिया निर्यातमा असर नपर्ने गरी सहजीकरणका लागि अनुरोध पनि गरेको छ ।मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको भेटमा मन्त्री दिलेन्द्रप्रसाद बडूले […]

उद्योगीहरूलाई काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह

काठमाडौं :  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरूलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन्।बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले हस्ताक्षरसँगै निजी क्षेत्र अब सरकारसँग जोडिएकाले अब निजी क्षेत्र र सरकार मिलेर रोजगारी र व्यवसाय विकासमा जोड दिने बताए।अध्यक्ष गोल्छाले उद्योगीहरूले गर्ने लगानीलाई सहज बनाइदिन र उत्पादन गरेको वस्तुलाई अवरोध नगरिदिन आग्रह

चिनीको आपूर्ति सहज बनाउन सरकारलाई मञ्चको आग्रह

राष्ट्रिय उपभोक्ता मञ्चले चिनीको आपूर्तिमा देखिन सक्ने अभावलाई समयमै सम्बोधन गर्न सरकार समक्ष आग्रह गरेको छ । मञ्चले प्रधानमन्त्रीलाई पत्र लेख्दै भारतले चिनीको निर्यात रोक्दा नेपालमा पर्ने आपूर्ति प्रभावलाई छिट्टै सम्बोधन गर्न आग्रह गरेको हो ।‘भारतबाट नेपालको अधिकांश माग पूर्ति गर्दै आएको चिनीको निर्यातमा प्रतिबन्ध लाग्नासाथ नेपाली बजारमा चिनीको मूल्य स्वभाविक रुपमा बढ्ने निश्चित नै छ,’ मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘खाद्य तेलको आपूर्ति तथा बिक्री वितरणमा गरेको सुधारले

सुनको दैनिक कोटा ३० किलो बनाउन माग

व्यवसायीहरुले गोल्ड बैंकमार्फत सुनको आयात गर्न र नाका नाकाबाट सहज वितरणको व्यवस्था मिलाउन राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन् ।नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गर्दै ध्यानाकर्षण गरेको हो । महासंघका अध्यक्ष माणिक रत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्काल आपूर्ति व्यवस्था […]

बेलायतमा तेल अभाव : अवस्था सहज बनाउन सेना तयारी अवस्थामा

काठमाण्डाै - बेलायतमा तेल अभावका कारण पेट्रोल पम्पहरु बन्द हुन थालेका छन् । खुलेका पम्पहरुमा लाइन तथा भीडभाड बढेको छ । केही पेट्रोल पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको बीबीसीले जनाएको छ । सेनाका ट्याङ्कर चालकलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने बेलायत सरकारले जनाएको छ । तर व्यापारमन्त्री क्वासी कोर्टनले पर्याप्त आपूर्ति रहेको दाबी गर्दै नागरिकलाई नआत्तिन आग्रह गर्नुभएको छ । आवश्यकता नभएका मानिसले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको उहाँको भनाइ ...

गृह मन्त्रालयद्वारा अक्सिजन सिलिण्डर उपलब्ध गराउन आग्रह

बिरामीका लागि अति आवश्यक पर्ने र कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार पद्दतिलाई प्रभावकारी तुल्याउने अक्सिजनको आपूर्ति सहज बनाउन आफूसँग रहेका सिलिण्डर स्वतः स्फुर्त रुपमा सरकारलाई उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको हो।...

सुरक्षित रहँदै व्यवसाय गर्न उद्योग वाणिज्य सङ्घको आग्रह

पोखरा, १३ बैशाख । पोखरा उद्योग वाणिज्य सङ्घले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीसँग आग्रह गरको छ । कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको समयमा सङ्घले आइतबार विज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आम उपभोक्ता तथा नागरिकसँग सामान किनमेल गर्दा […]

आपूर्ति व्यवस्था सहज बनाउन लजिस्टिक नीति

सरकारलाई आपूर्ति व्यवस्था सहज बनाउने गरी लजिस्टिक नीति ल्याउन पूर्वका उद्योगी व्यवसायीले सुझाएका छन् । लजिस्टिक नीतिको मस्यौदामा सुझाव संकलनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो आग्रह गरेका हुन् ।