प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियशन अफ नेपालले आजदेखि सुरु गरेको पाचौँ दशैँ जुत्ताचप्पल प्रवद्र्धन मेलाको उद्घाटन गर्दै उनले समृद्ध प्रदेश निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका हुन् । “मुलुकमा औधोगिक वातावरण जबसम्म निर्माण हुँदैन, तबसम्म […] The post प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ : मन्त्री श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

खेल क्षेत्रमा राजनीतिकरण बन्द गरौँ : मन्त्री श्रेष्ठ

कास्की- युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेल क्षेत्रमा राजनीतिकरण बन्द हुनुपर्ने बताएका छन् । सहकार्यबाट खेलकुद विकास सम्भव रहेकाले सबैसँग सहकार्य गरेर अघि बढ्ने उनले स्पष्ट पारे । पोखरा रङ्गशालाको आज निरीक्षणपछि सञ्चारकर्मीहरूसँगको भेटघाटमा उनले राजनीतिक नियुक्ति लिएर जनैमा साँचो हाले जसरी बसेर खेलाडी र खेल क्षेत्रलाई ...

एमालेसँगको सहकार्य टुङ्गिने चरणमा : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले पछिल्ला राजनीतिक घटनाक्रमले एमालेसँग गरिएको समिकरण टुट्ने र नयाँ समिकरणमा राजनीति कोर्ष अगाडि बढ्ने संकेत देखिएको बताउनुभएको छ । माओवादी उपाध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले समिकरण जोसँग भएपनि माओवादीकै नेतृत्वमा सरकार रहने दाबी गर्नुभयो । पार्टीको दुई महिने बैचारिक राजनितिक तथा सांंगठानिक अभियानको पाल्पामा शुभारम्भ गर्दै […]

सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनु आवश्यक छः मन्त्री श्रेष्ठ

काठमाडौं, ३ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता रहेको बताएकी छिन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)को ३० औँ साधारणसभाको आज काठमाडौँमा उद्घाटन गर्दै उनले समग्र विकासका लक्ष्य प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको […]

मन्त्री श्रेष्ठ दुबई प्रस्थान

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबारदेखि हुने छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागी हुन आज दुबई प्रस्थान गरेको छ । श्रमिक आपूर्ति गर्ने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्न स्थापित ‘आबुधाबी डायलग’ …

मन्त्री श्रेष्ठ दुबई प्रस्थान

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबारदेखि हुने छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागी हुन आज दुबई प्रस्थान गरेको छ । श्रमिक आपूर्ति गर्ने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्न स्थापित ‘आबुधाबी डायलग’ …

मन्त्री श्रेष्ठ दुबई प्रस्थान, श्रमिकको विषयमा छलफल हुने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबारदेखि हुने छैटौँ श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा सहभागी हुन आज दुबई प्रस्थान गरेको छ ।श्रमिक आपूर्ति गर्ने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्न स्थापित ‘आबुधाबी डायलग’ मा नेपाली श्रमिकहरूको हित र सुरक्षाका विषयमा छलफल हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । आबुधाबी डायलगमा १६ देशका श्रममन्त्री र चार मुलुकका पर्यवेक्षकका साथै अन्तर