प्रदेश २ मा संसदीय दलका नेतामाथि अविश्वास प्रस्ताव दर्ता

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजनको बाछिटा प्रदेश २ को प्रदेशसभामा पनि परेको छ। प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पुष्पकमल दहाल–माधवकुमार नेपाल पक्षका नेता कार्यकर्ताबीच बढ्दो धुव्रीकरणले कतिपय नेताको तात्कालिन पदीय जिम्मेवारी समेत धरापमा परेको छ।

सम्बन्धित सामग्री

प्रदेश २ मा नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता

धनुषा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गरेकाे छ ।  शुक्रबार जनकपुरमा रहेकाे पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड&n...

नेकपा संसदीय दलका नेता हटाउन प्रदेश २ मा अविश्वास प्रस्ताव दर्ता

काठमाडौं : सत्तारुढ दल नेकपा विभाजनको असर प्रदेश २ मा पनि देखिको छ।प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको हो। प्रदेशसभा सदस्य शत्रुधन महतोले बहुमत सदस्यहरूले नै अविश्वासको प्रस्ताव दर्ता गरेको बताएका छन्।प्रदेशसभामा नेकपाका ३२ सांसद छन्। यो प्रदेशको पार्टी संगठन र संसदीय दलमा प्रचण्ड-माधव पक्षको बहुमत छ। 'आज अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय भएको हो

नेकपा संसदीय दलका नेता हटाउन प्रदेश २ मा अविश्वास प्रस्ताव दर्ता

काठमाडौं : सत्तारुढ दल नेकपा विभाजनको असर प्रदेश २ मा पनि देखिको छ। प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको हो।  प्रदेशसभा सदस्य शत्रुधन महतोले बहुमत सदस्यहरूले नै अविश्वासको प्रस्ताव…