७ वर्षीया बालिका बलात्कारको आरोपमा भारतीय नागरिक पक्राउ

पाल्पा – ७ वर्षीया बालिका बलात्कारको आरोपमा पाल्पामा एक भारतीय युवा पक्राउ परेका छन् ।  रामपुर नगरपालिकाकी ७ वर्षीया बालिकालाई  बलात्कार गरेको अभियोगमा बेतिया जिल्ला भारत घर भइ रामपुर–४ भिमसेन टोलमा बसेर काम गर्दै आएका २२ वर्षीय कौशर मियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।...

सम्बन्धित सामग्री

नाबालिक बलात्कारको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौँ- नाबालिक बलात्कारको आरोपमा प्रहरीले कैलालीमा भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१३ मा घर भाडामा बस्दै आएका भारतीय नागरिकले गत चैत्र १० गते ६/७ वर्षकी नाबालिकलाई ललाईफकाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा भारतको उत्तरप्रदेशको रामपुर जिल्ला क्यामरी थाना घर भएका ५० वर्षीय […]

बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ

१९ पुस, वीरगञ्ज । १५ वर्षकी किशोरी बलात्कारको आरोपमा प्रहरीले बारामा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको मुज्जफ्फरपुर घर भई बाराको निजगढ नगरपालिका–९ बस्ने ३७ वर्षका लालबाबु चौधरी पक्राउ परेका हुन् । १५ पुसको साँझ उनले स्थानीय १५ वर्षकी किशोरीलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको थियो । प्रहरीले लालबाबुलाई हिरासतमा राखेर अनुसन्धान गर्न […]

बालिका बलात्कारको आरोपमा निजगढबाट भारतीय नागरिक पक्राउ

बारा । इलाका प्रहरी कार्यालय निजगढले १५ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।  प्रहरीले निजगढ नगरपालिका वडा नम्बर ९ स्थित एक घरमा डेरा गरी बस्दै आएका भारत