२५ करोड लागतमा रेट्रोफिटिङ गरिँदै बागदरबार

सुन्धारामा रहेको काठमाडौं महानगरको पुरानो भवन रेट्रोफिटिङ गरिने भएको छ । ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त उक्त राणाकालीन भवन २५ करोड लागतमा रेट्रोफिटिङ गर्न लागिएको हो ।  यसअघि विद्यासुन्दर शाक्य मेयर हुँदा उक्त भवन...