बार्सिलोना र सेभियाको खेल स्थगित

एजेन्सी – अर्काे साताको लागि तय भएको स्पेनिस ला लिगाको सेभिया र बार्सिलोना तथा भिल्लारियल र डिपोर्टिभो एलाभेसबीचको खेल स्थगित भएको छ । स्पेननको नेशनल स्पोर्ट्स काउन्सिल (सिएसडी) ले यो साताको लागि तय भएको मध्ये सेभिया र बार्सिलोना तथा भिल्लारियल र एलाभेसबीचको खेल स्थगित गर्ने निर्णय गरेको हो । यो दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेवल) […]

सम्बन्धित सामग्री

हिमपातमा खेल हुँदा जिदानद्वारा आलोचना

स्पेनमा भएको भारी हिमपातका कारण स्थगित गरिनुपर्ने खेल जबरजस्ती खेलाइएको आरोप लगाउँदै रियालका प्रशिक्षक जिदानले सो किसिमका टिप्पणी गरेका हुन्।ओसासुनासँग बराबरीमा रोकिएपछि रियालले एट्लेटिको मड्रिडलाई पछि पार्दै ला लिगाको शीर्ष स्थानमा उक्लिने अवसरसमेत गुमाएको छ।यता बार्सिलोना भने लियोनल मेसीको दुई गोल प्रेरणाबाट ग्रानाडामाथि ४–० को सहज जितका साथ लिगको तेस्रो स्थानमा उक्लिएको छ।शनिबारै एट्लेटिको बिल्बाओविरुद्धका लागि तय भएको खेल स्थगित भएको थियो।