होन्डा मोटरसाइकलको सुविधासम्पन्न सर्भिस सेन्टर

ललितपुरको इमाडोलमा होन्डा मोटरसाइकलको सुविधासम्पन्न सर्भिस सेन्टर स्थापना भएको छ ।एक कार्यक्रमबीच जय मञ्जुश्री अटो वर्कसप प्रालिको शुभारम्भ गरिएको सर्भिस सेन्टरका सञ्चालक विकास महर्जनले जानकारी दिए । नयाँ सर्भिस सेन्टर स्थापनासँगै स्थानीवासीलाई होन्डा बाइक सर्भिसिङमा सहज हुने उनको भनाइ छ ।चार जना सञ्चालक रहेको सर्भिस सेन्टरको अध्यक्षमा कविना महर्जन र सञ्चालकमा विकास महर्जन, बाबुराजा महर्जन, सुरेश महर्जन […]