काठमाडौं, चैत १९ । सुरुमा सस्तो ब्याजदरमा कर्जा दिने भन्दै ग्राहक लोभ्याउँदै पछि बिनाजानकारी ब्याज बढाई ग्राहक फसाउने आरोप लागेको बैंक अफ काठमाण्डू लिमिटेडको मुनाफा पनि घट्ने क्रम बढ्न थालेको छ । बैंकको नाफामा गिरावट मात्रै आएको छैन खराब कर्जासमेत वृद्धि भएको छ । जसले गर्दा बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४७ करोड ५५ […]