आत्मघाती गोलबाट अग्रता, अन्तिममा विजेता नै बन्यो लिभरकुसेन

जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड पराजित भएको छ। आइतबार राति भएको खेलमा डर्टमण्डलाई बायर लिभरकुसेनले ५-२ गोल अन्तरले हराएको हो । डर्टमण्डको मैदानमा म्यानुएल अकान्जीले आत्मघाती गोल गरेपछि लिभरकुसेनले सुरुआती अग्रता बनाएको थियो । लिभरकुसेनले अन्तिम समयमा पनि अग्रता कायम राख्दै विजेता नै बनेको हो ।   यस हारसँगै डर्टमण्डले २१ खेलमा ४३ अंक जोडेको छ । डर्टमण्ड दोस्रो स्थानमा रहेको छ । लिभरकुसेन ३८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

सम्बन्धित सामग्री

फ्रान्स बन्यो समूह विजेता

सिड्नी – गोलको वर्षा भएको खेलमा पानामामाथि रोमाञ्चक पूनरागमन जित निकाल्दै फ्रान्स समूह विजेताको रुपमा फिफा महिला विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । पानामामाथि ६–३ को रोमाञ्चक जित निकाल्दै फ्रान्स समूह ‘एफ’ को विजेता बनेको हो । फ्रान्सको जितमा काडिडियाटोउ डिएनीले ह्याट्रिक पूरा गर्दा माइल लाकरर, लिया लि गारेस र भिकी बेचोले […] The post फ्रान्स बन्यो समूह विजेता first appeared on Hamro Khelkud.

कतारलाई ६८ रनले पारजीत गर्दै नेपाल बन्यो समूह विजेता

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपमा समूह ‘ए’ को विजेता बनेको छ । आज बिहीवार भएको खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपालल दिएको १ सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा रन बनाउँदा अलआउट भयो । कतारका जहीर इब्राहिम र खुर्रम शहजादले समान १५–१५ रन बनाए । […] The post कतारलाई ६८ रनले पारजीत गर्दै नेपाल बन्यो समूह विजेता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शुक्रको टिम बन्यो प्रो–एम विजेता

सुर्य नेपाल गल्फ टुर अन्तर्गत प्रो एम प्रतिस्पर्धामा व्यवसायिक खेलाडी शुक्रबहादुर राईको टिम विजेता भएको छ।...

सनलाइट बन्यो हुम्ला कपको विजेता

सिमकोट – नाइन ए साइट हुम्ला कप फुटबलकोे सनलाइट क्लब विजेता बनेको छ। फाइनल खेलमा सिमब्वाइज क्लबलाई हराउँदै सनलाइट विजेता भएको हो। विजेता सनलाइटले सिमकोटकै सिम ब्वाइज क्लबलाई शून्यका विरुद्ध एक गोल गरेर फाइनलमा विजेता भएको थियो। पेनाल्टी एरियामा सिमब्वाइजका धीरज रोकायाले ह्याण्ड गरेपछि पेनाल्टीबाट सनलाइट विजेता भएको छ। सनलाइटको उक्त गोल विनोद लामाले गरेका […]

स्पेनलाई हराउँदै जापान समूह विजेता बन्यो

सुबास हुमागाईं, कतार एसियाली राष्ट्र जापानले पूर्व विश्वकप विजेता स्पेनलाई पराजित गर्दै फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई को विजेता बनेको छ । खलिफा रंगशालामा विहीबार दोस्रो हाफमा सानदार पुनरागमन गर्दै जापान २-१ को जित दर्ता गर्न सफल रहयो । पहिलो हाफमा एकपक्षीय देखिएको खेल दोस्रो हाफमा भने फेरियो । स्पेनले पहिलो हाफमा बल […]

हारका बाबजुद फ्रान्स समूह विजेता बन्यो

कतार (हाम्रो खेलकुद) – साविक विजेता फ्रान्स समूह विजेता बन्दै फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह डी को अन्तिम खेलमा ट्युनिसियासँग १-० ले पराजित भएपनि फ्रान्स समूह विजेता बन्दै अघि बढेको हो । नकआउट चरणमा स्थान बनाएको फ्रान्सले दोस्रो रोजाइका खेलाडीलाई अवसर दिएको थियो । ट्युनिसियाले यसको फाइदा उठाउँदै […]

भारतलाई हराउँदै नेपाल बन्यो समूह विजेता

श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपालले भारतलाई ३–१ गोलले पराजित गर्दै समूह विजेता बनेको छ ।

काठमाडौं रेजर्सको फुटसल प्रतियोगिता : भद्रकाली फुटसल बन्यो विजेता

काठमाडौं रेजर्स फुटबल क्लबद्वारा आयोजित एकदिने फुटसल प्रतियोगितामा भद्रकाली फुटसल विजेता बनेको छ । भद्रकालीले फाइनलमा टर्फ किङलाई पराजित गर्दै प्रतियोगिताको विजेता बनेको हो ।

अफ्रिका कप : नाइजेरिया बन्यो समूह विजेता

काठमाडौँ – अफ्रिका कप अफ नेशन्समा नाइजेरिया समूह विजेता बनेको छ । समूह चरणका तीन खेलमा अपराजित यात्रा कायम गर्दै नाइजेरिया समूह विजेता बनेको हो । समूह डी अन्तर्गत समूह चरणको अन्तिम खेलमा गिनी बिसाउलाई २–० गोल अन्तरले पराजित गर्दै नाइजेरिया समूह विजेता बनेको हो । नाइजेरियाको जितका लागि खेलको ५६ औँ मिनेटमा सादिक र […]

ट्याक्सीमाण्डु बन्यो स्टार्टअप वर्ल्डकप नेपालको विजेता

अन्तर्राष्ट्रिय संस्था पिगासस टेक भेन्चरले ६० देशमा आयोजना गरिरहेको स्टार्टअप वर्ल्डकपमा नेपालका लागि ट्याक्सीमाण्डु सर्भिस प्रालि विजेता बनेको छ