संविधान दिवसका अवसरमा झापामा सरसफाइ, निबन्ध प्रतियोगिता र फलफूल वितरण

झापा- जिल्लामा संविधान दिवस भव्य र हर्षोल्लासका साथ दीपावलीसहित विविध कार्यक्रम गरी मनाउने निर्णय गरिएको छ । जिल्लास्तरीय मूल समारोह समितिको बैठकले यही असोज २ देखि ४ गतेसम्म चोक, मठमन्दिर, गुम्बा, चर्च, गुरुद्वारा र मस्जिद सरसफाइ गर्ने र साँझ दीपावली गरेर संविधान दिवस मनाउने निर्णय गरेको छ । समितिले “संविधान कार्यान्वयनको छ वर्ष र लोकतन्त्र” […]