उत्तरी गोरखामा बाक्लो हिमपात

उत्तरी गोरखामा बाक्लो हिमपात भएको छ। बिहीबार रातीदेखि परेको हिउँ शुक्रवार दिउँसोसम्म रोकिएको छैन। चुमनुब्री गाउँपालिको छेकम्पार, सामागाउँ, ल्हो, बिही, प्रोकमा बाक्लो हिउँ परेको छ। धार्चे गाउँपालिकाको पनि अधिकांश ठाउँमा हिमपात भएको छ।...

सम्बन्धित सामग्री

उत्तरी गोरखामा हिमपात

बुधबार रातिदेखि उत्तरी गोरखामा  हिमपात भएको छ । चुमनुव्री गाउँपालिका–१ सामागाउँ र वडा नम्बर–७ को छेकम्पार क्षेत्रमा हिमापत भएको स्थानीयहरूले बताए । हिमपातसँगै मोबाइल फोन सेवा पनि प्रभावित बनेको छ ।

उत्तरी गोरखामा हिमपात

अन्तिम गाउँ निलेमा पनि हिमपात भइरहेको स्थानीयवासी छाङदोर्जे लामाले जानकारी दिए ।

उत्तरी गोरखामा भारी हिमपात

गाेरखा – उत्तरी गोरखामा भारी हिमपात भएको छ। बुधबारदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयवासी निमा दोर्जेले जानकारी दिए। “मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात भइरहेको छ”, उनले भने, “अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ ।” उत्तरी गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबासलगायतका उच्च हिमाली […]

उत्तरी गोरखाको सामागाउँमा हिमपात, जोखिमलाई ख्याल गर्दै हेलिकप्टर तयारी अवस्थामा

गोरखा – उत्तरी गोरखामा हिमपात सुरु भएको छ । लगातारको वर्षाले चिसो बढेसँगै चुमनुब्री गाउँपालिकाको सामागाउँलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो ।  असोज महिनाको तेस्रो हप्ता सुरु भएसँगै यो वर्ष पहिलो पटक उत्तरी गोरखामा हिमपात भएको हो । हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले बताउनुभयो । ‘सामागाउँमा आज दिउँसोपछि हिमपात सुरु भएको हो’, उहाँले भन्नुभयो, ‘हि...

हिउँले ढाक्यो गुप्सीपाखा एकीकृत नमूना बस्ती (फोटोफिचर)

उत्तरी गोरखामा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाको सबै क्षेत्रमा र धार्चेको केही गाउँमा हिमपात भएको हो । ‘मंगलबार बेलुकादेखि हिउँ परेको हो । अहिलेसम्म परिरहेको छ । यो सिजनमा...

गोरखामा हिमपात, जनजीवन कष्टकर, तर स्थानीय खुसी (तस्वीरहरू)

गोरखा : उत्तरी गोरखाको बारपाक-सुलिकोट, धार्चे गाउँपालिकाका केही ठाउँ र चुमनुब्रीका सातवटै वडामा हिमपात भएको छ। बारपाक सुलिकोटको बारपाक, धार्चेको लाप्राक, केरौँजा, गुम्दा, काशिगाउँ, सिङ्ला र लाप्राकको जमिन हिउँले छोपिएको छ। त्यस्तै, चुमनुब्रीका सातवटै वडामा हिमपात भएको छ। शुक्रबारदेखि परेको हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा जनजीवन भने अत्यन्तै कष्टकर बनेको हो।‘पानीका धारापनि हिउँभित्र पुरिएको छ, एक ठाउँबाट अर्काे ठाउँमा सहजै जानसक्ने अवस्था छैन, स्कुलहरू