भारतीय अभिनेता रजनीकान्त अस्वस्थ

भारतीय अभिनेता रजनीकान्त अस्वस्थ भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि भारतको चेन्नईस्थित कावेरी अस्पतालमा भर्ना भएका रजनीकान्तको शुक्रबार साधारण अपरेसन भएको छ।

सम्बन्धित सामग्री

भारतीय अभिनेता विजयकान्तको कोरोना संक्रमणका कारण निधन

भारतीय अभिनेता विजयकान्तको निधन भएको छ । दक्षिण भारतीय (तामिल) सिनेमाका चर्चित अभिनेताको बिहीबार बिहान निधन भएको हो ।

भारतीय अभिनेता सञ्जय दत्त घाइते

एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्त फिल्म सुटिङका ​​क्रममा घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार फिल्म ‘केडीः द डेभिल’ को सेटमा दुर्घटना हुँदा सञ्जय घाइते भएका हुन् । उक्त दुर्घटनामा सञ्जयलाई धेरै चोट लागेको छ । सञ्जय प्यान इन्डिया फिल्मको सुटिङ बैंगलोरमा गरिरहेका छन् । सञ्जय बम सिक्वेन्सको सुटिङ गरिरहेको समयमा उक्त दुर्घटना […]

भारतीय अभिनेता द्विवेदीको चाणक्य नीतिमा जोड

काठमाडौं । भारतीय अभिनेता, चलचित्र निर्देशक एवं पटकथा लेखक डा. चन्द्रप्रकाश द्विवेदीले आफ्नो सिरियललाई नेपालमा समेत त्यतिकै रुचाइएकामा खुसी व्यक्त गरेका छन् । उनी यतिबेला काठमाडौंमा छन् । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा द्विवेदीले आफ्ना अनुभव सुनाए । सन् १९९१ को धारावाहिक टेलिशृंखला ‘चाणक्य’ को निर्देशकका रूपमा लोकप्रियता हाँसिल […] The post भारतीय अभिनेता द्विवेदीको चाणक्य नीतिमा जोड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दक्षिण भारतीय अभिनेता बाबुराज पक्राउ

एजेन्सी । दक्षिणी भारतीय अभिनेता बाबुराजलाई प्रहरीले पक्राउ गरेको छ । जग्गा ठगी मुद्दामा शनिबार प्रहरीले बाबुराजलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएको हो । केरला उच्च अदालतको आदेशपछि बाबुराजले आदिमाली प्रहरी चौकीमा आत्मसमर्पण गरेपछि उनलाई इडुक्की जिल्ला प्रहरीले पक्राउ गरेको हो । वास्तवमा, बाबुराजले इडुक्कीको कल्लरमा आफ्नो रिसोर्ट भाडामा दिएका थिए । सो जग्गामा […]

दक्षिण भारतीय अभिनेता दर्शनमाथि चप्पल प्रहार

एजेन्सी । दक्षिण भारतीय अभिनेता दर्शन कुमारलाई एक कार्यक्रममा चप्पल प्रहार भएको छ । उनीमाथि चप्पलले प्रहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि दर्शन अचानक चर्चामा आएका छन् । उनले महिलामाथि आपत्तिजनक टिप्पणी गरेपछि उनको चर्को विरोध भइरहेको थियो । दर्शनको टिप्पणीले महिलाप्रतिको उनको कमजोर सोच देखिएको त्याहाँका जनताहरूको भनाइ छ । भारतीय सञ्चार माध्यमका […]

दक्षिण भारतीय अभिनेता कृष्णा जी रावको निधन

एजेन्सी । दक्षिण भारतीय अभिनेता कृष्णा जी रावको निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनको ७० वर्षको उमेरमा निधन भएको हो । कृष्णा लामो समयदेखि बिरामी थिए । उनलाई उपचारका लागि बैंगलोरको एक अस्पतालमा आईसीयूमा भर्ना गरिएको थियो । उनले बुधबार राति सोही अस्पतालमा निधन भएको हो । तर, उनी कुन रोगबाट पीडित […]

भारतीय अभिनेता अली फजल पुन: हलिउड फिल्ममा

एजेन्सी । भारतीय अभिनेता अली फजल चाँडै आफ्नो अर्को हलिउड फिल्म ‘अफगान डिमर्स’ मा देखिने भएका छन् । यसअघि अलीले ‘डेथ अन द नाइल’ र ‘कांधार’ जस्ता हलिउड फिल्ममा काम गरिसकेका छन् । अलीको याे फिल्म ‘यू डोन्ट ह्याभ टु डाइ’ र ‘ट्विन टावर्स’ का लागि ओस्कार जितेका बिल गुटेन्टागले निर्देशन गरेका हुन् । फिल्मको […]

काठमाडौंमा भारतीय अभिनेता गोविन्दा

भारतीय अभिनेता गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताका बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अभिनेता गोविन्दाले दर्शकलहरूले कलाकारलाइ सधैं साथ दिनुपर्ने बताए । उनले नेपालसँग आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको बताए ।उनले हरेक मानिसले आफूले गरेको कामलाई यादगार […]

दक्षिण भारतीय अभिनेता विजय बाबुविरुद्ध अर्को मुद्दा दर्ता

एजेन्सी ।दक्षिण भारतीय अभिनेता तथा निर्माता विजयबाबु विरुद्ध बलात्कारको अर्काे मुद्दा दर्ता भएको छ । उनी विरुद्ध यस अघि पनि यस्तै प्रकारको मुद्दा दर्ता भएको थियो । उनीविरुद्ध फिल्ममा अभिनय गराउने आश्वासन दिएर बलात्कार गरेको भन्दै एक युवतीले केरला प्रहरीमा जाहेरी दिएकी थिइन् । मुद्दा दर्ता भएपछि प्रहरीले विजयलाई लुक आउट नोटीस जारी गरेको थियो […]

भारतीय अभिनेता दिलीप कुमारको निधन

एजेन्सी । भारतीय अभिनेता दिलीपकुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा मुम्बइको खार हिन्दुजा अस्पतालमा उनको निधन भएको हो । दिलीप कुमार लामो समयदेखि बिमारी थिए । पछिल्लो समय उनलाई श्वास फेर्न निकै गाह्रो हुने गरेको थियो । उनलाई विभिन्न अस्पतालमा राखेर उपचार गरिएको थियो । उनलाई भारतमा ट्रेजेडी किंगको नामले समेत […]