गगनलाई रविको चुनौती- मैले सहकारीबाट ऋण लिएको प्रमाणित नगरे राजनीति छाड्न तयार हो ?

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफूले निवेदन दिएर सूर्यदर्शन सहकारीबाट ऋण लिएको प्रमाणित गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चुनौती दिएका छन् ।

सम्बन्धित सामग्री

सत्ता र शक्तिकै लागि राजनीति

पुराना पार्टीहरू विचारका आधारमा हैन शक्ति र सत्ताको पहुँचका आधारमा सँगै बस्ने र छुट्टिने गर्न थाले । यस्तै भाष्य तयार भइरहेका बखत नयाँ जन्मेका पार्टीहरू समेत विचारका आधारमा हैन सत्ता र शक्तिका आधारमा सहकार्य गर्न राजी भए । के नेपालमा सत्ता र शक्ति राजनीति गर्ने मूल विचार बनेको हो ?

हतकडी लगाउन समेत तयार हुनुपर्छ : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरु जनताको काम गर्दा हतकडी लगाउन परेपनि तयार हुनुपर्ने धारणा राखेका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति समक्ष आ. व. २०७८/७९ को वार्षिक प्रस्तुतिकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘कर्मचारीहरु कसरी हुन्छ जनताका काम पन्छाउन पाए हुन्थ्यो भनेर सोच्नुहुन्छ । तर हामी राजनीति गर्नेहरु जनताको पक्षमा काम गर्दा हतकडी लाउन समेत तयार हुनुपर्छ ।’जनताको काममा ढिलाइ गर्नै नहुने बताएका मन्त्री चौधरीले अहिले पनि दशकौँ पुरानो ३५

राजनीति गर्नेहरु हत्कडी लाउन समेत तयार हुनुपर्छ : मन्त्री मेटमणि चौधरी

काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरु जनताको काम गर्दा हत्कडी लाउन परे पनि तयार हुनुपर्ने धारणा राखेका छन् । मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति समक्ष आ. व. २०७८/७९ को वार्षिक प्रस्तुतिकरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘कर्मचारीहरु कसरी हुन्छ जनताका काम पन्छाउन पाए हुन्थ्यो भनेर सोच्नुहुन्छ । तर हामी राजनीति गर्नेहरु जनताको […] The post राजनीति गर्नेहरु हत्कडी लाउन समेत तयार हुनुपर्छ : मन्त्री मेटमणि चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पार्टीले टिकट दिए काठमाडौंको मेयरमा फेरि उठ्न तयार छु : विद्यासुन्दर शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी कार्यकालमा पार्टीले टिकट दिए आफु फेरि महानगर प्रमुखमा उठ्न तयार रहेको बताएका छन् । ‘पार्टीले जे निर्णय गर्छ त्यो मान्न तयार छु, यदि पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा मलाई नै आवश्यक ठान्यो भने म तयार छु,’ शाक्यको भनाई छ । शुक्रबार महानगरपालिकाले निर्माण गरेका १४९ वटा सम्पदाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफुले वसन्तपुरमा राष्ट्रिय झण्डा राख्न खोज्दा काँग्रेसले राजनीति गरेको दाबी गरे । उनले भने, वस

एमसीसी संसद्‌मा पेस गर्न गठबन्धन ‘तयार’

काठमाडौं । संसद् सचिवालयमा साढे दुई वर्षअघि दर्ता भएको एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा पेस गर्न गठबन्धन दलहरू सहमतिनजिक पुगेका छन् । एमसीसीलाई लिएर राष्ट्रिय राजनीति तनावपूर्ण बन्नुका साथै अन्तर्राष्ट्रिय ध्रुवीकरणसमेत देखिन थालेपछि सत्ता गठबन्धनमा रहेका दलहरू पूर्ववत् अडानमा लचिलो हुँदै सम्झौता संसद्मा टेबल गर्न तयार देखिएका हुन् । एमसीसी सम्झौतालाई अघि बढाउन गठबन्धन दलहरूबीच बनेको […]

चुनावमा धक्का खाएपछि काँग्रेसमा विरासतको राजनीति गर्नेहरु फेरि जुट्दै

काठमाडौं, २ पौष । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले आफूलाई सभापतिको साझा उम्मेदवार मान्न पक्षका नेताहरु तयार नभएपछि विरासतको राजनीति गर्नेहरुविरुद्ध कडा बोलेका थिए । आफूलाई विरासतको राजनीतिक गर्नेहरुले सभापति बन्नबाट रोकेको भन्दै असन्तुष्टि जनाए । उनले यस्तो अभिव्यक्ति दिदै गर्दा सभापतिको मतपरिणाम पनि आयो । जसमा शेरबहादुर देउवा पहिलो चरणमा पहिलो र शेखर कोइराला […]

प्रदूषित राजनीति र सदाचार शिक्षा

सदाचार र नैतिकताका उपयुक्त र सामयिक पाठ्यक्रमहरू तयार गरी शिक्षाका हरेक तहमा प्रभावकारी रूपमा लागू गर्नु आवश्यक छ, होइन भने भ्रष्ट संस्कृतिको दीर्घ संक्रमणले ग्रसित भई देश अधोगतिमा गइरहनेछ । विधिका...

बंगालको भलाइ हुन्छ भने मोदीको गोडा ढोग्न तयार छु : ममता बनर्जी

भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले राज्यको भलाइ हुन्छ भने आफू प्रधानमन्त्री मोदीको गोडामा ढोग्न पनि तयार रहेको बताएकी छन् ।  तर केन्द्र सरकारले प्रतिशोधको राजनीति गरेको आरोप पनि उनले लगाइन् ।  पश्चिम बंगालका मुख्य सचिवलाई राज्यबाट दिल्ली बोलाएको सन्दर्भमा ममताको बयान आएको हो । कोरोना संकटका बेलामा राज्यका वरिष्ठ प्रशासकहरूलाई यतै बसेर काम गर्न दिनुपर्ने उनको भनाइ छ ।  विधानसभा निर्वाचनमा हारपछि मोदी र गृहमन्त्री अमित शाहले आफूहरूलाई हरेक कदममा बाधा गरिरहेको आरोप उनले लगाइन् ।  ...

अर्थमन्त्रालय भन्छ– राजनीति जे होस्, बजेटको मस्यौदा बन्यो !

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको प्रारम्भिक मस्यौदा तयार भएको छ । राजनीतिक अस्थिरताका कारण बजेट अध्यादेशबाट ल्याउने कि संसदबाटै पारित हुने भन्ने अन्योल रहेकै बेला अर्थमन्त्रालयका अधिकारीहरुले बजेटको मस्यौदा तयार पारेका हुन् ।अर्थमन्त्रालयले बजेटको प्रारम्भिक मस्यौदा तयार गरिसकेको र बाँकी प्राविधिक पक्षको गृहकार्यमा समेत अहिले अर्थमन्त्रीसहितको टोली लागिरहेको अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार डा.प्रकाशकुमार श्रेष्ठले रातोपाटीसँग बताए ।‘हामी अब बजेट निर्माणको अन्तिम चरणमा आइसकेक

जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने बताएकी छिन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको बताउँदै राजनीतिक विषयमा उधारो संझौता पनि हुन नसक्ने उल्लेख गरेकी छिन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने कार्यक्रमको पूर्वसन्ध्यामा माधव नेपाल पक्षलाई सहमतिमा ल्याउन दौडधूप गरिरहेका बेला नेतृ झाँक्रीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो । उनले य