काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्रा मङ्गलबार ‘नानिचाः याः’ अन्तर्गत महिलाहरूले मात्र जीवित देवी श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ तानेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ। जात्राको अन्तिम दिन वसन्तपुरबाट शुरु भएको रथयात्रा नरदेवी, भेडासिङ, किलागल, इन्द्रचोक र मखन हुँदै पुनः वसन्तपुर पुर्याइएको थियो। राणाकालमा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले किलागल टोलमा […]
काठमाडौँ । मुस्ताङको लोमान्थाङमा उत्पादन हुने कच्चा ऊनलाई स्थानीय स्तरमै प्रशोधन गरी मूल्य अभिवृद्धि र पशुपालक समुदायको आम्दानी बढाउने उद्देश्यले उपयुक्त प्रविधि विकास तथा हस्तान्तरणको परियोजना सुरु भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, विश्व बौद्धिक सम्पत्ति संगठन (डब्लुआइपिओ) र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा ‘नेपालमा सामुदायिक विकासका लागि प्रविधि’ परियोजना अघि बढाइएको हो। काठमाडौँमा सोमबार आयोजित […]
१३ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा मनाइने ८ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक पर्व इन्द्रजात्रा सम्पन्न भएको छ ।
मङ्गलबार ‘नानिचा: या:’ अन्तर्गत महिलाहरूले मात्र जीवित देवी श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ तानेसँगै विधिवत् रूपमा सम्पन्न …
१३ असोज, रसुवा (धारापानी) । कालिका गाउँपालिका–३ धारापानीका हुतराज लामिछाने (८६) भोटेकोसी बाढीपछि बेचैन छन्। साथमा वा वरपर कोही होस् अथवा नहोस्, उनी एकोहोरो बोलिरहन्छन्।
‘रातभर पनि बोलिरहनुहुन्छ। त्यो घटनापछि राम्रो होसमा आउन सक्नुभएको छैन,’ हुतराजकी …
१३ असोज, पोखरा । लगातारको वर्षापछि असोज ११ गते कालीगण्डकी यसरी उर्लियो, पर्वत जलजला गाउँपालिका–८ फर्सेवासीले कहिल्यै नसोचेको विपत्ति भोग्नुपर्यो । यसअघि कालीगण्डकीमा बाढी आउँदा पनि ढुक्कले बस्ने फर्सेका धेरै परिवारलाई यस पटक बने उठिबास …