डिएम/एमसिएचको प्रवेश परीक्षा १८ गतेबाट, कम्प्यूटर प्रविधिबाट हुने

चिकित्सा शिक्षा आयोगले डिएम/एमसिएचको एकीकृत प्रवेश परीक्षा १८ गते लिने भएको छ। आयोगले कम्प्यूटर प्रविधिबाट परीक्षा लिने जनाएको छ।