पशु बाँझोपन निवारणका लागि खोज अभियान

लमजुङका स्थानीय तहमा पशु बाँझोपन निवारणका लागि खोज अभियान सुरु भएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पशु बाँझोपन समस्या समाधानका निम्ति अभियानकै रूपमा स्थानीय तहमा खोज तथा पहिचान अभियान सुरु गरेको हो । विशेषगरी पशुमा गर्भ नरहने, गर्भ उल्टिनेजस्ता समस्या निवारणका लागि किसानको गोठगोठमा खोज अभियान सञ्चालन गरेको भेटेरिनरी अस्पताल तथा […]